काठमाडौं : नेपाल ल क्याम्पसमा आज सम्पन्न निर्वाचनमा नेविसंघले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनसहित ११ वटा संगठनको गठबन्धनलाई धक्का दिएको छ । स्ववियुको सचिव, कोषाध्यक्ष सहित बहुमत सदस्य नेविसंघले जितेको छ ।

सचिवमा नेविसंघका मनमोहन भट्ट र कोषाध्षक्षमा विधिसा मिश्र निर्वाचित भए । सदस्यमा नेविसंघकै जुली पोख्रेल, सुप्रिया चालिसे, रेवन्त ढकाल र आशिष सापकोटा निर्वाचित भए ।

त्यस्तै समानुपातिकतर्फ नेविसंघ पहिलाे संगठन बनेकाे छ ।

हेर्नुस् मत

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको