काठमाडौं : सर्लाही ४ बाट निर्वाचत सांसद अमरेश सिंह आफ्नै चुनावी क्षेत्रबाट लखेटिएका छन् । सांसद अमरेश सिंहले उतेजित र द्वन्द फैलाउने अभिव्यक्ति दिएपछि जनता आक्रोशित भएका थिए ।
उनीहरूले घेराउ गर्दा घर भित्र लुकेका सिंहलाई ठूलो संख्यामा सुरक्षाकर्मीले सुरक्षा दिएर सुरक्षित स्थानमा लगेकाे थियाे ।