राजनीति

विशेष महाधिवेशनलाई वैधानिकता दिन नसकिने प्रकाशमानको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र स्थापित परम्पराविपरीत केही व्यक्ति..

` विधिकाे शासन हुन्थ्याे भने कुमार बेन अनुसन्धानकाे कठघरामा हुन्थे´

प्रदीप पाैडेल, महामन्त्री कांग्रेस । जहाँ गए पनि एउटै प्रश्न—पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको हो? विधिको..

१८ करोडमा पार्टी वैधानिकता सेटिङबारे गगनको सवा ६ मिनेट लामो भिडियो ब्रिफिङ (पूर्णपाठ)

गगन थापा/ नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ । यो प्रकरणमा..

आईजीपी फेरबदलबारे रवि भन्छन् – सरकारले औचित्य पुष्टि गर्ला

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र पार्टीबिच कुनै टकराव नरहेको..

भय र भ्रमको शासन बन्द गर्न कांग्रेसको आग्रह, इनम सापकोटा प्रकरणको निष्पक्ष छानबिन माग

काठमाडौं । नेपाली कांग्रेसले ‘इनम सापकोटा प्रकरण’सहित राज्यका निकाय दुरुपयोग गरेर भएका भनिएका सबै घटनाको..

मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त, कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार..

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्री भेट

काठमाडाैं : परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका..

५ वर्ष सरकार चल्नुपर्छ भन्ने गगन र बालेनबीच किन बढ्यो टकराव ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  नेतृत्वको सरकारलाई पाँच वर्ष नै काम गर्न दिनुपर्ने पक्षमा..

तरूण दल अध्यक्षकाे जिम्मेवारी दिल लामालाई

काठमाडौं : नेेपाल तरूण दलकाे केन्द्रीय अध्यक्षकाे जिम्मेवारी काभ्रेका दिल लामालाई दिइएकाे छ । नियमित १५ ओै..

तनहुँ १ काे क्षेत्रीय सभापतिमा श्रेष्ठ सर्वसम्मत,यी हुन् महाधिवेशन प्रतिनिधि

दमौली। नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन अन्र्तगत तनहुँ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ..