काठमाडौं :नेपाल मगर विद्यार्थी संघको १२ औं राष्ट्रिय महाधिवेशन बाट निवर्तमान महासचिव चन्द्र थापामगर सर्वसम्मत अध्यक्ष चयन भएका छन् । संघकाे आज सम्पन्न अधिवेशनले थापाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
मगर विद्यार्थीहरुको साझा संगठनको रुपमा रहेको संघलाई आम मगर विद्यार्थीलाई एकताबद्ध गर्दै युग सुहाउँदो प्रविधि मैत्री संगठन निर्माण गर्नु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउदै नवनिर्वाचित अध्यक्ष थापामगरले संगठन भित्र रहेको अराजकता अन्त्य गर्न कुनै कसर बांकी नराख्ने र मगर विद्यार्थीलाई एकताबद्ध बनाउने आफ्नो अभियानलाई कार्यकालमा पूरा गर्ने बताए ।
नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ ।
कार्यसमिति





