संखुवासभा। संखुवासभा केन्द्रबिन्दलु भएर भूकम्प गएको छ।

संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर गएराति १ः३१ बजे चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो भूकम्पको धक्का संखुवासभासहित आसपासका अन्य जिल्लामा समेत महसुस गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको