ललितपुर : उज्यालाे पार्टीका ललितपुर ३ का उमेदवार डा. विजय पन्त आमरण अनसन बस्ने भएका छन् । उनले सामााजिक सञ्जालमार्फत आजबाट आमरण अनसन बस्ने जानकारी गराएका छन् ।

पन्तले जेनजी आन्दोलनका क्रममा भएकाे घटनाकाे छानविन गर्न बनेकाे गाैरीबहादुर कार्की नेतृत्वकाे आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको