सुर्खेत । प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले नेविसंघ नेता सुशील देउजासहित १३ जना उम्मेदवारहरूको नाम सिफारिस भएकाे छ । कांग्रेसका जिल्ला सचिव नारायण रेग्मीकाअनुसार, आकाङ्क्षीहरूबिच छलफल गर्दा पनि टुङ्गो नलागेपछि सबै नाम सिफारिस गरिएको हो ।

दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ मात्रै २० जनाको नाम सिफारिस गरिएको छ । जसमा निवर्तमान सांसद, पत्रकारदेखि पूर्वमेयरहरू छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको