काठमाडौं । उज्यालो नेपाली पार्टीले प्रतिनिधिसभाका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारका लागि आवेदन माग गरिएको छ ।

उज्यालो नेपालका प्रवक्ता डा. राजु थापाका अनुसार पुस ३ गतेभित्र पेश गर्ने गरी आवेदन माग गरिएको छ । आवेदकले राजनीतिक प्रतिबद्धता, पेशागत योग्यता, स्थानीय र राष्ट्रिय वस्तुस्थितिको बुझाई, पार्टीको सिद्धान्त र घोषणापत्रप्रति विश्वास, सार्वजनिक छविको आधारमा उम्मेदवार चयन हुने उज्यालो नेपालले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको