बागलुङ : फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र न २ बाट युवा नेता देबेन्द्रकुमार घर्तीमगरको नाम सिफारिस भएको छ । मगर बागलुङमा युवामाझ लोकप्रिय नेता मानिन्छन् ।
राजनीति र सामाजिक काममा उत्तिनै सक्रिय घर्तीमगरलाई सो क्षेत्रमा बलियो उमेदवारका रुपमा हेरिएको छ । युवाहरूमाझ लाेकप्रिय, शालिन स्वभावका देवेन्द्रलाई उमेदवार बनाए चुनाव जित्ने कांग्रेस युवाहरू बताउँछन् ।

