काठमाडौं : नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री रामेश्वर खनालले सुविधा कटौतीकाे निराधार हाेहल्ला गरेकाे बताएका छन् । अर्थमन्त्रीलाई सूर्य थापाको प्रश्न गर्दै भनेका छन्, ` प्रतिनिधिसभा विघटन गरेर सांसदका स्वकीय सचिवको पद स्वत: समाप्त गरिएको छ।फेरि सुविधा कटौति गरेको भन्दै केको तथ्यहीन होहल्ला गरेको भद्र अर्थमन्त्रीजी?´



