काठमाडौं : राष्ट्रिय प्रजातान्त्र पार्टीले खेदिएका पात्रहरूसँग राजनीतिक निकास खाेज्नु धाेका भएकाे टिप्पणी गरेकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकारका लागि शेरबहादुर देउवा, केपी ओली र प्रचण्डसँग छलफल गरेपछि राप्रपा प्रवक्ताले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

राप्रपा प्रवक्ता माेहनकुमार श्रेष्ठले लेखेका छन्-

GEN Z पुस्ताको निशानामा परेका र लखेटिएका पात्रहरुसंगको परामर्श, सल्लाह र निर्देशनमा वर्तमान संकटको समाधान र राजनीतिक निकास खोज्ने प्रयास गरिनु नवयुवाको आन्दोलन, ३४ महान शहीदको बलिदान र हजारौं घाइतेको अपमान हो, धोखा हो ।
No Compromise Gen Z.

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर