काठमाडौ :नेपाल लाेकतान्त्रिक इञ्जिनियर्स एसाेसियनमा रविभूषण झाले अग्रता लिएका छन् । उपत्यकाबाहिरकाे मतगणना सकिँदा झाले अध्यक्षमा अर्का उमेदवार धनेन्द केसीलाई फराकिलाे अन्तरले अग्रता लिएका छन् । उपत्यका बाहिरको मतपरिणाम आइसकेको छ। ३४१ मतले झाकाे अग्रता ।

पछिल्लाे मतपरिणाम यस्ताे छ-
अध्यक्ष पदमा:
रवि भूषण झा – ९३६
धनेन्द्र के.सी. – ५९५

काठमाडौं उपत्यकामा २३४५ मत खसेको छ र यहाँको मतगणना बिहान ७ बजेपछि सुरु हुनेछ। उपाध्यक्ष, महासचिवसहितका पदमा पनि झा नेतृत्वमै टीमकाे अग्रता छ ।

हेर्नुस कसले कति मत पाए हालसम्म ? 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर