काठमाडौं : चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको सिन्जियान सहरमा भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि ओली त्यहाँ पुगेका छन्।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर