काठमाडौं । नेपाल इञ्जिनियर्स एसाेसियसनमा लाेकतान्त्रिक इञ्जिनियरहरूकाे समूह सिडेनले क्लिन स्वीप गरेकाे छ। अध्यक्ष सुवास चन्द्र बराल नेतृत्वकाे सिंगे टिम भारी मतान्तरले विजयी भएका छन्।

सुवासचन्द्र बराल २ हजार ३ सय ५४ मतान्तरले निर्वाचित हुनुभएकाे छ। काेशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिममा सिडेनकाे नेतृत्व निर्वाचित भएकाे छ। बाग्मती, काेशी, गण्डकी र सुदूरपश्चिममा सिडेनले क्लिन स्वीप गरेकाे छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको