काठमाडौं : गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस निकट इञ्जिनियरहरूकाे संस्था सिडेनकाे प्यानलनै निर्वाचित छ । हिजाे नेतृत्वका लागि सातै प्रदेेेशमा निर्वाचन भएकाे थियाे । केन्द्रमा सुवासचन्द्र बराल नेतृत्वले अग्रता हासिल गरिरहेकाे छ । ५ वटा प्रदेशमा मतगणना जारी छ । केन्द्रमा पनि बराल नेतृत्वमा रहेकाे टिमले अग्रता लिइरहेकाे छ ।
सूदुरपश्चिममा विजयी टिम

गण्डकीमा विजयी टिम




