२५६८ औं बुद्ध जयन्ती पर्वका अवसरमा आज काठमाडौंको बौद्धमा बौद्धमार्गीहरुले बिहानै शान्ति र्याली निकालेका छन्।

महामानव गौतम बुद्धका विभिन्न उपदेशहरु लेखिएको प्लेकार्ड सहित बौद्धमा रहेको स्तुपामा र्याली निकालेर उनीहरुले परिक्रमा गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको