काठमाडौं, १२ कात्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड भिड्दै छन्। लखनउमा खेलाइने खेल दिउँसो सवा २ बजे शुरु हुनेछ।

जारी विश्वकपमा अपराजित रहने एकमात्र टोली भारत ५ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

इङ्ल्यान्ड भने समान पाँच वटै खेलमा २ अङ्कसहित तालिकाको पुछारमा रहेको छ। भारत र इङ्ल्यान्डबीच भएका पछिल्लो पाँच वटा खेलमा भारतले तीन वटा र इङ्ल्यान्डले दुई वटा खेल जितेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको