काठमाडौं : नेपाली कांग्रेस शेरबहादुर देउवा नेतृत्वको नियमित महाधिवेशन पधरले राजु श्रेष्ठलाई संयोजक तोकेको छ । कांग्रेस महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले श्रेष्ठलाई संयोजक तोकेका हुन् । श्रेष्ठ १४औं महाधिवेशनमा प्रदेश महामन्त्री निर्वाचित भएका थिए ।

सभापति इन्द्र बानियाँ गगन थापा नेतृत्वतर्फ लागेका छन् । श्रेष्ठ भने विशेष महाधिवेशन देखिनै नियमित महाधिवेशनको पक्षमा उभिएका थिए । श्रेष्ठ काठमाडौं ४ का पूर्व क्षेत्रीय सभापतिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको