काठमाडौं, ८ भदौ । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गरिए पनि अर्को बैठकको मिति र समय भने तोकिएको छैन ।

© 2025 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech