काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास प्रकरणमा छानविनमा तानिएका पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईकाे बयान नलिनु आपत्तिजक भनेका छन् । झापाकाे शिव सतासी नगरपालिकामा आयाेजित कार्यक्रममा नेेता थापाले बयान लिने तयारी गठबन्धनका कारण राेेकिएकाे समाचार आफूले सुनकाे र यदि त्याे सत्य भए आपत्तिजनक रहेकाे थापाकाे भनाई थियाे । त्यस्तै उनले गठबन्धनकाे बैठककाे  लाईभ गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको