विराटनगर : ओखलढुंगा जिल्लाबाट कोशी प्रदेशसभामा  प्रदिप कुमार सुनुवार खानेपानी,सिचाई तथा उर्जा मन्त्री नियुक्त भएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सुनुवार केही दिन विना विभागिय मन्त्री भएका थिए । सर्वाेच्च अदालतकाे फैसलापछि उद्दव थापा नेतृत्व सरकार ढलेकाे थियाे ।

तर, मंगलबार थापाकाे मुख्यमन्त्रीमा पुनरागमनसँगै बुधबार सुनुवनर पनि मन्त्री बनेका छन् । त्यस्तै ओखलढुंगाकै बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको