काठमाडौं : काेशी प्रदेशकाे मुख्यमन्त्रीमा उद्दव थापा नियुक्त नियुक्त भएका छन् । प्रदेश प्रमुुख परशुराम खापुङले आज कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको