काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा धुम्बाराहीस्थित निवासमै भएकाे भिडियाे सार्वजनिक भएकाे छ  । बिहीबार हेटाैंडाकाे कार्यक्रममा रहेकी राणा त्यहाँबाट भारत गएकाे खबर केही सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए ।

तर, शुक्रबार नेपाल फ्याक्ट चेकले राणासँग धुम्बाराहीमा गरेकाे भिडियाे कुराकानी भारतका लागि नेपाली राजदूत शंकर शर्मा घिमिरेका छाेरा सरिनले ट्विटरमा पाेस्ट गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा राणाकाे नाम उल्लेख गरिएकाे अडियाे बाहिर आएपछि साे अडियाे फेक रहेकाे भन्दै राणाले साइबर ब्यूराेमा उजुरी नै दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको