काठमाडौं । भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् ।

उनी आज (आइतबार) बिहान १० बजेर ३० मिनेमा भिस्तारा एअरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । खान मेडिटेशन (ध्यान) गर्न १० दिनका लागि नेपाल आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको