काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेल अस्वस्थ भएपछि थप उपचारकन लागि भारत लगिएकाे छ । भारतमा उनकाे उपचार अल इन्डिया इन्स्टिच्युट अफ  मेडिकल साइन्स (एम्स) मा हुनेछ । राष्ट्रपति पाैडेलले विगतमा पनि एम्समा उपचार गराउँदै आएका थिए । छातिमा जमेकाे पानीमा संक्रमण बढेपछि पाैडेलकाे स्वास्थमा समस्या देखिएकने थियाे  ।

श्री एअरलाइन्सकाे विमनबाट पाैडेल भारत प्रस्थान गरेका छन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थल पुगरे विदा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको