काठमाडौं : नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचितहरु जितको खुशी साट्न कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारी पुगिरहेका छन् । आज शंकरदेव क्याम्पसमा स्ववियुमा निर्वाचित नेविसंघ नेताहरु चाक्सिवारी पुगेका थिए ।

चाक्सिवारी आइपुगेका विजेताहरुलाई नेता सिंहले खादामालासहित बधाई दिँदै विद्यार्थीहरुको हकहितमा काम गर्न सुझाव दिइरहनुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस, शंकरदेव, पद्यकन्या, पब्लिक युथ, थापाथली इञ्जिनियरिङ, भक्तपुर बहुमुखी क्याम्पससहितका उपत्यकाका क्याम्पस र देशभर ११६ क्याम्पसमा नेविसंघले स्ववियू जितेको छ ।

(फोटोफिचर)

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको