
काठमाडौं : नेविसंघ १ सय १२ क्याम्पसमा स्ववियु सभापति जित्दै देशकै ठुुलाे विद्यार्थी संगठन बनेकाे छ । त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव, पद्मकन्या, सरस्वति, पब्लिक युथ, थापाथली इञ्जिनियरिङ, भक्तपुर बहुमुखी क्याम्पस जस्ता ठुला क्याम्पससहित देशभरका १ सय १२ क्याम्पसमा नेविसंघले जितेकाे हाे ।
संघका अध्यक्ष दुजाङ शेर्पाले चैत ५ मा सम्पन्न निर्वाचनमा धेरै विद्यार्थी अध्ययन गर्ने अधिकांस क्याम्पसमा नेविसंघले जितेकाे बताए । अनेरास्ववियुले १०६ र अनेरास्ववियुले ६२ क्याम्पस जितेका छन् ।
कहाँ कहाँ जित्याे नेविसंघ ?