काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा  नेपाल विद्यार्थी संघका पुष्करविक्रम शाही ठकुरी विजयी भएका छन् ।कोषाध्यक्षमा नेविसंघकै उमेदवार महेश बन्जाडे निर्वाचित भएका छन् । स्ववियुकाे लागि आज निर्वाचन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको