काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा नेविसंघभित्रकाे विवाद समाधान भएकाे छ । नेविसंघका आधिकारिक उम्मेदवार श्यामराज ओझाकाे टिमलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारी दिएकाहरूले आफ्नाे उम्मेदवारी निष्क्रिय पारेका छन् ।

त्रिविमा आफ्नाे उम्मेदवारीले अलाेकतान्त्रिक शक्ति सल्बलाउनसक्ने भन्दै सभापतिमा उमेदवारी दिएका विष्णुबहादुर बडैलाले विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी नरेहकाे भन्दै ओझाकाे टिमलाई मत दिन अपिल गरेका छन् ।

हेर्नुस् विज्ञप्ति

त्रिवि केन्द्रीय क्याम्पसमा  नेविसंघका ओझा नेतृत्वको टिममा सचिवमा राजेेशकुमार श्रेष्ठ र काेषाध्यक्षमा पद्मा भुषाल छन् ।अरू उम्मेदवारसहितकाे टिम तल तस्विरमा-

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको