काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन् । चैत ५ गतेसम्म राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएपछि भोलिपल्ट विश्वासको मत लिने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

विश्वासकाे मतपछि मात्रै मन्त्रिपरिषद विस्तार हुनेछ । कांग्रेस , एकीकत समाजवादी, जसपा, नागरिक उन्मुक्ती, जनमत पार्टीसहितकाे मन्त्रीपरिषद् बन्नेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको