काठमाडौं : नेविसंघ अस्कल क्याम्पसकाे अध्यक्षमा प्रकाश अर्याल नियुक्त भएका छन् । लामाे समयदेखि अमृत साइन्स क्याम्पस (अस्कल) मा संगठन निर्माणमा सक्रिय अर्याललाई अध्यक्ष दुजाङ शेेर्पाले अध्यक्षकाे जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष अर्यालले अस्कलमा आसन्न स्ववियु निर्वाचनमा नेविसंघका उमेदवारलाई जिताउनु आफ्नाे मूल दायित्व भएकाे बताए । नुवाकोटका अर्याल यसअघि इकाई उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको