
पाेखरा : नेविसंघ इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस इकाईबाट अध्यक्षबाहेक सबैले राजीनामा दिएका छन् । स्ववियु निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले रााजीनामा दिएका हुन् । इकाईले चैत ५ काे तयरी गरिरहँदा अनधिकृत रूपमा हस्तक्षेप गरिएकाले उनीहरूले राजीनामा दिएकाे बताएका छन् ।
हेर्नुस विज्ञप्ति :