काठमाडौं : नेविसंघको केन्द्रीय कार्यालयमा विहानै विद्यार्थीकाे एक समूहले तालाबन्दी गरेकाे छ । शनिबार केही क्याम्पसमा उम्मेदवारी दर्ता हुँदा अन्याय भएकाे भन्दै असन्तुष्ट विद्यार्थीकाे समुहले तालाबन्दी गरेकाे हाे ।

स्ववियूकाे टिकट र जिल्ला अध्यक्ष वितरणमा संस्थापनपक्षले मनपरि गरेकाे भन्दै असन्तुष्ट पक्षले नयाँ अधिवेशन आयाेजक समिति गठन गर्न समेत माग गरेकाे छ । यसअघि दाेलखा र मकवानपुरका कांग्रेस सभापितले पनि नेविसंघ केन्द्रकाे पत्रलाई चुनाैति दिएका थिए ।

विज्ञप्ति :

 

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको