Banner news

यु–१९ विश्वकप एसिया छनोटमा नेपालकाे लगातार दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित..

शिक्षकहरुको आन्दोलनले काठमाडौं सडक अस्तव्यस्त

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ । सरकारले विगतमा..

चलचित्र ‘जारी २’ निर्माणको घोषणा, पोस्टर पनि सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ..

बिरगन्जमा कफ्र्यु हट्यो,निषेधाज्ञा जारी

रौतहट । पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक..

राजावादीलाई प्रकाशमान सिंहकाे सन्देश : संविधानकाे परिधिमा बसाैं,बाहिर गएर केही प्राप्त हुँदैन

काभ्रे । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सार्वभाैम संविधानसभाले बनाएकाे संविधानकाे..

शिक्षकहरुको माग तत्काल सम्बोधन हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान..

करेन्ट लागेर दुई जनाको मृ*त्यु

विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। झापाको कन्काई नगरपालिका–१ का ६६ बर्षीय तारा..

एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित..

संस्कृति हस्तान्तरण प्रक्रिया निरन्तर चलिरहनुपर्ने

काठमाडौं । श्रीनृसिंहजात्रा व्यवस्थापन समितिको श्रीनृसिंह माहात्म्य (श्रीनृसिंह सूक्त) पुस्तक र..

वीरगञ्जमा दुई पक्षबिच झडप, अश्रुग्यास प्रहार

रौतहट । पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । हनुमानको..