काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङले अघिल्लाे
केपी ओली नेतृत्वकाे सरकारले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरेका हितेन्द्र शाक्यलाई हटाएका छन् । आज बसेके मन्त्रीपरिषद् बैठकले शाक्यकाे ठाउँमा मनोज सिलवाललाई नियुक्त गरेकाे हाे ।

पछिल्लो समय लोडसेडिङ भइरहेको गुनासो बढिरहेको बेला ऊर्जा मन्त्री कुलमान नै सिफारिसमा सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ । अघिल्लो सरकारले कुलमानलाई हटाएर शाक्यलाई नियुक्त गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको