Posts By : हुलाक पोस्ट

एलजीविटीआइक्यू अधिकारकर्मी लामामाथि दुब्र्यवहार ‘प्रहरी प्रशासनले नै अधिकार खोस्यो’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय(एलजीविटीआइक्यू)को अधिकारका लागि सक्रिय संस्था मायाको संसारकी..

चिसो बढेपछि तातोपानीमा नुहाउन आउनेको भीड लाग्यो

मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन..

विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए : महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र..

अन्तर्राष्ट्रिय प्रचार र आधुनिकीकरणको पर्खाइमा राष्ट्रिय संग्रहालय

काठमाडौं । विश्वका समृद्ध देशहरु घुम्न जाने पर्यटकहरुलाई संग्रहालय अनिवार्य रुपमा भ्रमण गराउने प्रचलन छ।..

विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन सर्यो

काठमाडौँ । संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ। बिहीबार..

लिभिङ वर्डको दुवै टोली सेमिफाइनलमा

काठमाडाैँ । लिभिङ वर्डको ब्वाइज÷गल्र्स दुवै टोली ११औं इसान कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश..

टोटनह्यामलाई हराउँदै आर्सनल दोस्रो स्थानमा

काठमाडौं । इङग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ। घरेलु मैदानमा बिहिवार भएको खेलमा..

लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन्। राकाथुमको..

चलचित्र ‘कार्साङ’ले गर्यो दिनमा एक करोड ४५ लाख ग्रस कलेक्सन

काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। गत शुक्रबारबाट रिलिज भएको..

लोप हुँदै पानी घट्ट र ओखल

मुगु । हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन्।..