दिलनिशानी मगर
देशभरीका अदालतमा धरौटी बुझाउँदै र तारिख धाउदै हिँडिरहेका रवि लामिछानेले कुलमान घिसिङलाई नैतिकताको पाठ सिकाउनु पर्दैन। सांगठानिक अपराधमा मुछिएको मान्छे जेलबाट निस्किएर श्रिमती सँग सुत्न पाउनु नै ठुलो कुरा हो, त्यसैले प्रधानमन्त्रीको पद त्यागे भन्दै नाक फूलाउनु पनि पर्दैन। बरु आफ्नो चुनावी स्वार्थको लागी यी सोझा तामाङको मन्त्री पद खाइ दिएकोमा माफी माग्नुपर्छ। तर रविको चाकडी गर्दै केही सेलिब्रेटीहरूले कुलमान कोही पनि होइन, निस्किएर केही फरक पर्दैन भन्दै खिस्सि गरेको देखियो। हो, कुलमान कोही पनि होइन, तर तेरो बाँदरमुखे अनुहारलाई टिभीमा हेर्नका लागि जनताको घर-घरमा चौबिसै घण्टा बिजुली पुर्याउने मान्छे हो, कुलमान।
रवि लामिछानेसँग उनका सहोदर दाइ हरिशरण लामिछाने समेत टिक्न नसकेर लौरोको खोजी गर्दै हिँडेका छन् भने, दशवटा ज्योतिषी देखाए पनि कुनै साइनो नपर्ने कुलमान घिसिङ घण्टीसँग सती जानुपर्छ भन्ने केही छैन। आफूले जन्माएको पार्टि र चुनाव चिन्हको माया सबैलाई हुन्छ। कुनै पनि मान्छे एक दिन असल र अर्को दिन खराब हुँदैन। तर रास्वपाका अनपढ, अराजक र अश्लील कार्यकर्ताहरूले यतिखेर कुलमानको विरुद्ध प्रचार युद्ध चलाएका छन्। तर तिनीहरु यो धर्तीमा जन्म नहुदै, बाउको लिंगमा बिर्यको रूप धारण गर्न नपाउँदै कुलमानले यो देशका दर्जनौं सफल हाईड्रोपावरहरूको नक्सा कोरेका थिए। त्यसैले पार्टिका लागी नभई देशका लागि योगदान पुर्याएको अग्रजको सम्मान गर्न सिकौँ।
कुलमानको दांजोमा बालेनको के औकात छ, त्यो ब्ल्याक लेबलको घैटोलाई प्रधानमन्त्री मान्नु पर्ने के कारण छ।
एउटा सिसडोलको जनतासँग आँखामा, आँखा जुधाएर वार्ता गर्न नसक्ने बालेनले कुलमानलाई सम्झाउन नसकेर थाके भनेछन्। सुकुम्बासी र ठेला व्यापारीलाई सम्झाउन नसकेर भाटा हान्ने बालेनले कुलमानलाई सम्झाउन सक्दैन।
कुलमानको अगाडि बालेन र रवि केही पनि होइनन्। यिनीहरुको नाकको साइज ठूलो होला, जुत्ताको साइज ठूलो होला, लक्कडको साइज पनि ठूलो होला। त्यो भन्दा ठूलो केही पनि छैन। यिनीहरू भन्छन्, “अब हाम्रो पार्टी ठूलो हुन्छ, हाम्रो जीत हुन्छ, हाम्रो सरकार बन्छ, जताजतै हाम्रो हैकम चल्छ।” अनि त्यसपछि के हुन्छ? त्यसपछि के हुन्छ त्यो यिनीहरु लाई पनि थाहा छैन। तर रवि लामिछानेको केस पक्का मिनाहा हुन्छ।



