काठमाडौं : नेपाली कांग्रेस तेर्हथुमबाट केन्द्रीय सदस्य सीता गुरूङ पनि उमेदवार सिफारिस भएकी छन् । जिल्ला समितिले महामन्त्री गगन थापाकाे एक नाम सिफाारिस गरेकाे थियाे ।

कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ । गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र महिला सदस्य थिइन् । जिल्लाले एकलाैटी गरेकाे भन्दै गुरूङ पक्ष असन्तुष्ट थियाे । गुरूङले गगन तेर्हथुम गए आफू काठमाडौं ४ मा चुनाव लड्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर