काठमाडौ : नेकपा एमाले निकट अनेरास्ववियुकाे सचिवालय सदस्यमा बालकृष्ण दुलाल बलियाे उमेदवारका रूपमा देखिएका छन् । अनेरास्ववियुकाे काठमाडौंमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
दुलाल इन्द्रावती क्याम्पसका पूूर्ववस्ववियु सभापति समेत हुन् । उनी सभापति हुँँदा देशभरकै कान्छा सभापति थिए । दुलाल सिन्धुपाल्चोक मेलम्चीका हुन् । संगठनभित्र लाेकप्रिय रहेकाले दुलालकाे जित सुनिश्चित ठानिएकाे छ ।
त्यस्तै लेखा आयाेग अध्यक्षमा मेलम्चीकै लक्ष्मण दुलाल मैदानमा छन् ।




