काठमाडौं : सामाजिक अभियन्ताका रूपमा चर्चामा आएकी पत्रकार गंगा लामालाई सामान्य साेधपुछपछि अनुसन्धानमा सघाउने शर्तमा रिहा गरिएकाे छ । गुड टेलिभिजनकाे सञ्चालिकासमेत रहेकी लामालाई विद्युतीय काराेबार ऐन अन्तर्गत उजुरी परेपछि साइबर ब्युराेले नियन्त्रणमा लिएकाे थियाे ।

अनुसन्धानमा सघाउने शर्तमा केही साेधपुछ पछि लामालाई मंगलबार बेलुका छाडिएकाे गुड टेलिभिजनका एक पत्रकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको