काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने स्थिर रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर