काठमाडाैँ । लेबनानले चारदेशीय अन्तराष्ट्रिय महिला फुटबल प्रतियाेगिता सान्त्वना जित हासिल गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा कीर्गिस्तानलाई २–० गाेलले हराउँदै सान्त्वना जित दर्ता गरेकाे हाे।
यी दुबै गाेल पहिलाे हाफमा सम्भव भएकाे हाे।



