काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएसएल) मा हार बाट जोगिएको छ।

चेज रंगशालामा आइतबार बिहान सम्पन्न नयाँ सिजनको पहिलो खेलमा मियामीले न्युयोर्क सिटी एफसीलाई २–२ को बराबरीमा रोकेको हो।

घरेलु टोलीका लागि टोमस एभिल्स र टेलास्को सेगोभियाले गोल गरे। न्युयोर्कका लागि मित्जा इलेनिच र अलोन्सो मार्टिनेजले गोल गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको