काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला सिरिजअन्तर्गत नेपालले आज पाँचौ खेल नेदराल्यान्ड्सविरुद्ध टस जितेर नेपालले पहिलो ब्याटिङ गर्न निर्णय लिएको छ।
जारी सिरिजमा नेपालले खेलेको चारवटै खेलमा नेपाल पराजित भएको छ। उपाधि होडबाट बाहिरिए पनि नेपाल आज जित्ने लक्ष्य सहित मैदान उत्रिदैँ छ।
नेदरल्यान्डसले भने थाइल्यान्डसँग खेलेको दुवै खेलमा पराजय भोगेको छ भने नेपालविरुद्ध खेलेको दुवैवटा खेलमा विजयी भएको छ।



