नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति द्वारा समितिका संयोजक, नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री, नेता मा. मोहन बहादुर बस्नेत ज्युको सभापतित्वमा आयोजित सभापति कप -२०८१ आज नेपाली कांग्रेसका सभापति पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको