काठमाडौँ । नेपाल भलिबल संघ ९एनभीए० कोकेन्द्रिय सदस्य पदमा युवा नेता गणेश रिजाल मनोनयन भएका छन।

सङ्घको पदाधिकारीहरुको उपस्थितिमा नेता रिजाललाई पद तथा गोप्यनियताको सपथ ग्रहण एनभीएका अध्यक्ष जितेन्द्रबहादुर चन्दले त्रिपुरेश्वरमा गराएका हुन्।

नेता रिजाल युवा सङ्ह नेपालका केन्द्रिय सचिवालय सद्स्य साथै मधेस प्रदेश कमिटिका सचिब समेत हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको