काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो ।प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
त्यस्तै द्वितिय पुरस्कार (एकाउन्न लाख ),तृतिय पुरस्कार (पच्चिस लाख) चौथो पुरस्कार (पन्ध्र लाख) रुपैयाँ रहेको छ।



