काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेको छ। बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको