काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरुमा सन्दीप समावेश हुने जानकारी गराएको हो।

© 2026 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech