काठमाडौं। हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा गण्डकी भलिबल एसोसिएसनलाई ३-१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो।

पहिलो सेट २२-२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५-२० ले गुमाएको थियो। तेस्रो र चौथो सेट हेल्प नेपाल २०-२५ र २०-२५ ले जित्दै च्याम्पियन बन्यो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको